रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक पार्टी सचिवालय बैठक बोलाएको छ ।

भर्चुअल जुम मार्फत पार्टी सचिवालय बैठक बसिरहेको छ । उपसभापति डिपि अर्यालले बोलाएको आकस्मिक बैठकमा सम सामयिक विषयमा छलफल हुँदै छ ।

धनगढी सूचना

आकस्मिक बैठकमा लामिछानेलाई मानव अधिकार हनन गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र उनको डायरी समेत गायब गरिएको सम्बन्धमा छलफल भइरहेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार