बहुबिबाह मुद्दामा फरार दोषी पक्राउ

धनगढी : कैलालीबाट बहुबिबाह मुद्दामा फरार दोषी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले बहु–बिबाह मुद्दामा ९ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–४ बस्ने ३५ वर्षीय बिकाश चौधरी पक्राउ परेका हुन्।

चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार