दार्चुलाको साङ्ग्रिला बैँकमा चोरी

धनगढी : दार्चुलाको साङ्ग्रिला बैँक चोरी भएको छ।

जिल्लाको महाकाली नगरपालिका–४ खलङ्गामा रहेको साङ्ग्रिला डेभल्पमेन्ट बैँकको शाखामा बुधवार चोरी भएको हो। बैँकबाट ८४ हजार पाँच सय रुपैयाँ, सिसी टिभी क्यामेरा, खुकुरी लगायतका सामान चोरी भएका हुन।

प्रहरीले बैँकमा चोरी गरेको आरोपमा तल्लासैनका २३ वर्षीय तुसार लुहारलाई पक्राउ गरेको छ। प्रहरीले उनीबाट नगद, खुकुरी, काटुन, चोरी गर्दा प्रयोग गरेका कपडा लगायतका सामानसमेत बरामद गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार