एनपीएल : आज चार टिम मैदान उत्रिँदै !

काठमाडौं : कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा गत शनिबादेखि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)सञ्चालन भइरहेको छ । प्रतियोगितामा चार टिमको सहभागिता छ ।

यसैबीच आज बिहीबार दुई खेल हुँदैछन् । पहिलो खेल बिहान ९ः १५ बजे पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुनेछ । दोस्रो खेल दिउँसो १ः१५ बजे काठमाडौं गुर्खाज र सुदुरपश्चिम रोयल्सबीच हुनेछ । प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ ।

धनगढी सूचना

कुन टिमको खेल कहिले ?

मंसिर २० गते – ९ः१५ बजे – पोखरा भर्सेस जनकपुर

मंसिर २० गते – १ः१५ बजे – काठमाडौं भर्सेस सुदुरपश्चिम

मंसिर २१ गते – ९ः१५ बजे – कर्णाली भर्सेस चितवन

मंसिर २१ गते – १ः१५ बजे – लुम्बिनी भर्सेस पोखरा

मंसिर २२ गते – ९ः१५ बजे – लुम्बिनी भर्सेस सुदुरपश्चिम

मंसिर २२ गते – १ः१५ बजे – कर्णाली भर्सेस विराटनगर

मंसिर २३ गते – ९ः१५ बजे – जनकपुर भर्सेस लुम्बिनी

मंसिर २३ गते – १ः१५ बजे – सुदूरपश्चिम भर्सेस चितवन

मंसिर २५ गते – ९ः१५ बजे – चितवन भर्सेस लुम्बिनी

मंसिर २५ गते – १ः१५ बजे – कर्णाली भर्सेस पोखरा

मंसिर २६ गते – ९ः१५ बजे – जनकपुर भर्सेस सुदुरपश्चिम

मंसिर २६ गते – १ः१५ बजे – काठमाडौं भर्सेस लुम्बिनी

मंसिर २७ गते – ९ः१५ बजे – पोखरा भर्सेस विराटनगर

मंसिर २७ गते – १ः१५ बजे – काठमाडौं भर्सेस जनकपुर

मंसिर २८ गते – ९ः१५ बजे – लुम्बिनी भर्सेस कर्णाली

मंसिर २८ गते – १ः१५ बजे – विराटनगर भर्सेस चितवन

मंसिर २९ गते – ९ः१५ बजे – काठमाडौं भर्सेस पोखरा

मंसिर २९ गते – १ः१५ बजे – जनकपुर भर्सेस चितवन

मंसिर ३० गते – ९ः१५ बजे – काठमाडौं भर्सेस विराटनगर

मंसिर ३० गते – १ः१५ बजे – पोखरा भर्सेस सुदूरपश्चिम

पुस १ गते – ९ः१५ बजे – सुदूरपश्चिम भर्सेस कर्णाली

पुस ३ गते – ९ः१५ बजे – तेस्रो स्थान भर्सेस चौथो स्थान (एलिमिनेटर)

पुस ३ गते – १ः१५ बजे – पहिलो स्थान भर्सेस दोस्रो स्थान (पहिलो क्वालिफायर)

पुस ४ गते – १२ः१५ बजे – एलिमिनेटर विजेता भर्सेस पहिलो क्वालिफायर पराजित (दोस्रो क्वालिफायर)

पुस ६ गते – १२:१५ बजे – पहिलो क्वालिफायर विजेता भर्सेस दोस्रो क्वालिफायर विजेता (फाइनल)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार