काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सले चौथो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सका राजेशपुलामी मगर १५ रनमा रनआउट भएका हुन्।
यसअघि लोकेश बम २, निकोलस किर्तन ५ रनमा आउट हुँदा मार्टिन गप्टिल गोल्डन डकआउट भएका थिए । सुदूरपश्चिम रोयल्स्ले दिएको १८३ रनको लक्ष्यमा विराटनगर किंग्सले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया दनुहोस्