गिनीमा फुटबल फ्यानबीच झडप हुँदा ५६ जनाको मृत्यु

काठमाडौं : दक्षिणपूर्वी गिनीको एनजेरिकोरमा एक फुटबल खेलका क्रममा प्रतिद्वन्द्वी समर्थकबीच आइतबार झडप हुँदा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जनरल मामादी डुम्बौया ट्रफीको फाइनल खेलका क्रममा एनजेरिकोर र लाबेबीच हिंसा भएको थियो ।

खेलको अन्त्यमा तनाव बढ्यो, जब एनजेरेकोरलाई पेनाल्टी दिइयो । लेबेका खेलाडीहरूले त्यसको कडा विरोध गरेका थिए । स्थिति बिग्रिएपछि सुरक्षा बलहरूले अश्रुग्यास प्रहार गरेका थिए ।

Seti Hospital

गिनीका प्रधानमन्त्री अमाडो ओरी बाहले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार