चरेशसहित डडेल्धुराबाट एक महिला पक्राउ

डडेल्धुरा : डडेल्धुरामा चरेशसहित एक महिला पक्राउ परेकी छिन्। जिल्लाको भागेश्वर गाउँपालिका-३ बिरखम स्थित सोही ठाउँ बस्ने ६० वर्षीय जसु देवि भट्ट पक्राउ परेकी हुन्।

भट्टको घरबाट २८७ ग्राम लागूऔषध (चरेश) फेला पारि उनलाई प्रहरी चौकी बगरकोटबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको हो। 

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार