२० अंकले बढ्यो नेप्से

काठमाडौं : सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब २० अंकले बढेको छ । आज नेप्से १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ ।

नेप्से ०.७२ प्रतिशतले बढ्दा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर कारोबार भएको छ।

धनगढी सूचना

आज १२६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज बजार खुल्ला रहदाँसम्म ३१४ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ३ हजार ४८१ पटक शेयर किनबेच भएको छ ।

सोमबार ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । १३ वटा समूह मध्ये ९ वटा समूहको मूल्य बढेको छ भने ३ वटा समूहको मूल्य घटेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार