क्षमताभन्दा बढी यात्रु राख्ने ९ जना सवारीचालकलाई कारबाही

धनगढी : दार्चुलामा ९ जना सवारीचालकलाई कारबाही गरिएको छ। क्षमताभन्दा बढी यात्रु राख्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।

आइतबार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाबाट संयुक्त रुपमा खटिएको टोलीले गरेको चेकजाँचका क्रममा क्षमताभन्दा बढी यात्रु राख्ने पाँचसहित ९ सवारीचालकलाई कारबाही गरिएको छ। उनीहरुलाई जरिबाना गरेर छोडिएको छ।

धनगढी सूचना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार