धनगढीको कैलाली मोडेल स्कुलका विद्यार्थीले गरे समुदायमा सरसफाइ

धनगढी : धनगढी-४ मा रहेको कैलाली मोडेल माध्यमिक विद्यालयले समुदायका सरसफाइ गरेका छन्। आइतवार विद्यालयका कक्षा ४ मा अध्ययनरत विद्यार्थीले सरसफाइ गरेका हुन्।

इको क्लवमा आवद्ध विद्यार्थीको समूहले विद्यालयको पाँच सय मिटर वरिपरिको क्षेत्रमा सरसफाइ गरेको विद्यालयका अनुशासन ईन्चार्ज एवं खेल शिक्षक पृथ्वीराज घिमेरेले बताए।

उनले ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानलाई सफल पार्न विद्यालयले नियमित रुपमा सरसफाइ अभियान चलाइरहेको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार