घरेलु हिंसा र करणी उद्मोग मुद्दाका फरार प्रतिवादी पक्राउ

डडेल्धुरा : डडेल्धुरामा घरेलु हिंसा र जबरजस्ती करणी उद्मोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

घरेलु हिंसा सम्बन्धी मुद्दामा १५ दिन कैद सजाय, ७ हजार जरिवाना र १५ हजार क्षतिपुर्ती तोकिएको आलिताल गाउँपालिका-१ बस्ने २९ वर्षीय श्याम बोहरा र जबरजस्ती करणी उद्मोग मुद्दामा ३० हजार जरिवाना तोकिएको पर्शुराम नगरपालिका-१ सलोन बस्ने ४० वर्षीय गगन बि.क पक्राउ परेका हुन्।

Galaxy

जिल्ला अदालत डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार