गोदावरीबाट २ जना फरार प्रतिवादी पक्राउ

कैलाली : कैलालीको गोदावरीबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन । शुक्रबार ठगी मुद्दामा १ बर्ष कैद सजाय र ३० हजार जरिवाना तोकिएका कञ्चनपुरकाे कृष्णपुर नगरपालिका – ५ का २५ वर्षीय मोहन राज भट्ट गोदावरी नगरपालिका – ३ चौकीडाडाबाट पक्राउ परेका छन ।

यस्तै  लागू औषध मुद्दामा २ महिना १० दिन कैद सजाय र १० हजार जरिवाना तोकिएका गोदावरी नगरपालिका – २ का ३५ वर्षीय तेज बहादुर खड्का पक्राउ परेका छन ।

Seti Hospital

यसैबिच घरेलु हिंसा सम्बन्धी मुद्दामा १५ दिन कैद सजाय, ७ हजार जरिवाना र १५ हजार क्षतिपुर्ती तोकिएका डडेल्धुराको आलिताल गाउँपालिका – १ का २९ वर्षीय श्याम बोहरा र जबरजस्ती करणी उद्मोग मुद्दामा ३० हजार जरिवाना तोकिएका डडेल्धुराको पर्शुराम नगरपालिका – १ सलोन का ४० वर्षीय गगन बिक पक्राउ परेका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार