टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी : कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–९ खक्रोला सडक खण्डबाट हिडिरहेको अबस्थामा चेकजाँच गर्दा टीकापुर नगरपालिका–३ बस्ने २० वर्षीय दिपक विश्वकर्मा र १८  वर्षीय किशोर लागूऔषधसहित पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

दुबै जनालाई ७८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित फेला पारि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार