भिरबाट लडेर अछामका एक जना घाइते

अछाम : अछाममा भिरबाट लडेर एक जना घाइते भएका छन्। रामारोशन गाउँपालिका–५ का १८ वर्षीय गोकुल बुढा भिरबाट लडेर घाइते भएका हुन ।

उनी घर नजिकै घाँस काट्नेक्रममा भिरबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइते बुढाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ।

धनगढी सूचना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार