डडेल्धुरामा जिल्ला यातायात व्यवस्था समितिको बैठक

डडेल्धुरा : डडेल्धुरामा जिल्ला यातायात व्यवस्था समितिको बैठक बसेको छ । हिजो (बुधबार) प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको अध्यक्षमा बसेको बैठकले विभिन्नि ६ वटा निर्णय गरेको छ ।

यातायात व्यवसायीसँग बसेको बैठकले मालसमान बोक्ने गाडीले यात्रु बोक्न नपाउने, तिव्र गतिमा चलेका यातायातको चेकजाँच तथा क्षमताभन्दा बढी यात्रु बोक्नेमाथि ट्राफिक प्रहरीले कडा निगरानी गर्ने लगायतका निर्णय भएको छ ।

धनगढी सूचना

यस्तै मापसे गरेर सवारी साधन चलाउनेमाथि कडाइ गर्ने, सवारी चालक अनुमति पत्र नभएर पनि अटोरिक्सा चलाउने तथा दर्ताविना रिक्सा गुडाउनेमाथि निगरानी राख्ने निर्णय समेत भएको छ ।

यी हुन् ६ निर्णय:

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार