दार्चुलामा एक जना मृत अवस्थामा फेला परे !

दार्चुला : दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको मालिकार्जुन गाउँपालिका–२ जिउनाडास्थित खोलाको छेउमा सोही गाउँपालिका–८ मेलखेतका ६२ वर्षीय जसीराम पार्की बिहीवार मृत अवस्थामा फेला परेका हुन्।

घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार