दार्चुलामा क्षमताभन्दा बढी सवारी बोक्ने ९ चालक कारबाहीमा

दार्चुला : दार्चुलामा क्षमताभन्दा बढी यात्रु बोक्ने ९ सवारी चालकलाई कारबाही गरिएको छ । बुधबार सवारीमा सिट क्षमताभन्दा बढी यात्रु बोकेका ९ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको प्रहीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न सडकखण्डमा सवारी साधन चेकजाँच गर्दा क्षमताभन्दा बढी यात्रु बोकेको पाइएपछि कारबाही गरिएको जनाएको छ ।

धनगढी सूचना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार