खैरो हेरोइनसहित कञ्चनपुरबाट एक किशोर पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट खैरो हेरोइनसहित एक किशोर पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–९ ब्रह्मदेवबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोर बुधवार पक्राउ परेका हुन्।

किशोरलाई शुन्य दश्मलव ४४ ग्राम लागू औषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार