चरेशसहित दार्चुलाबाट एक युवक पक्राउ

दार्चुला : दार्चुलामा चरेशसहित एक युवक पक्राउ परेका छन्।

महाकाली नगरपालिका–५ पिपलगैर स्थित नौगाड गाउँपालिका–१ एरकोट घर भई हाल महाकाली नगरपालिका–४ बागाबगडमा कोठा गरी बस्ने २२ वर्षीय देबसिह ठगुन्ना चरेशसहित पक्राउ परेका हुन्।

Galaxy

ठगुन्नालाई ९३ ग्राम चरेशसहित सोमवार जल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार