गोदावरीको सालिनबाटिकाका सिंह बेहोस अवस्थामा फेला परे !

कैलाली : कैलालीको गोदावरीमा एक जना बेहोस अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका–४ सालिनबाटिकाका अन्दाजी ६० वर्षीय यज्ञबहादुर सिंह बेहोस अवस्थामा फेला परेका हुन । उनको कान र नाकबाट रगत बगिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

घाइते सिंहको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार