सामुदायिक वनबाट खैरो हेरोइनसहित एक युवक पक्राउ

धनगढी : कैलालीको गोदावरीमा सामुदायिक वनबाट एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–४ खैराना सामुदायिक वनबाट गोदावरी नगरपालिका–७ बस्ने २३ वर्षीय जगत कठायत पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

कठायतलाई १२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले आइतवार पक्राउ गरेको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार