सभामातहतका तीन संसदीय समितिको सभापति चयन नहुँदा काममा ढिलाइ !

धनगढी : सुदूरपश्चिम प्रदेश सभामातहतका तीन संसदीय समितिको काममा ढिलाइ भएको छ।

अहिलेसम्म ती समितिहरूको सभापति चयन नहुँदा काम चुस्त हुन नसकेको हो।

SHIKHAR COOL TECH

सार्वजनिक लेखा, अर्थ विकास र सामाजिक विकास समितिहरू लामो समयदेखि सभापतिविहीन छन्, जसकारण समितिहरूको कार्य प्रभावित गरेको छ।

समितिका सदस्यहरूले ज्येष्ठ सदस्यहरूले सभापतिको जिम्मेवारी वहन गर्दै आएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार