साफ यू- २० महिला च्याम्पनसिप बंगलादेशमा आयोजना गर्ने !

एजेन्सी : दक्षिण एसियाली फुटबल महासंघ साफ ले महिला यू- २० च्याम्पनसिप बंगलादेशमा आयोजना गर्न तय गरेको छ। 

साफ कमिटिले बिहिबार  गरेको छलफलपछि महिला यू- २० च्याम्पनसिप बंगलादेश मा गर्न निर्णय लिएका हुन्।

प्रतियोगिता फेब्रुअरी ११ गतेदेखि २५ गतेसम्म हुनेछ।  पछिल्लो संस्करणमा नेपाल फाइनलमा बंगलादेश सँग पराजित भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार