लागूऔषधसहित धनगढीबाट दुई जना पक्राउ

धनगढी : धनगढीमा लागूऔषधसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ बाट सोही ठाउँ बस्ने २४ वर्षीय सागर राजी र धर्मेन्द्र धामीलाई नियन्त्रणमा लिएको हो।

SHIKHAR COOL TECH

राजीको साथबाट १ ग्राम ३८० मिलिग्राम र धामीको साथबाट ३३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार