चरेससहित कञ्चनपुरबाट एक जनालाई पक्राउ

कञ्चनपुर : प्रहरीले कञ्चनपुरबाट चरेससहित एक जनालाई पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–१७ मझगाउँबाट २ किलो चरेससहित भीमदत्त नगरपालिका–५ वनगाउँका पिउठ बोहरालाई पक्राउ गरिएको हो।

SHIKHAR COOL TECH

बोहराले गाईगोठमा भुसाभित्र लुकाइराखेको अवस्थामा उक्त चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बोहराले चरेसको कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार