काठमाडौँ : कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रोमा भूकम्प गएको हो ।
आज बिहान १० बजेर १३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्