काठमाडौँ : बुधबार सेयर बजार बढेको छ । ९.०९ अंकको वृद्धि हुँदै नेप्से परिसूचक २७०११ अंकमा कायम भएको छ । बजार बढ्दा पनि कारोबार रकम भने घटेको छ ।
अघिल्लो दिन १० अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ९ करोड मात्रै कारोबार भएको हो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने ११ को स्थिर रह्यो ।
प्रतिक्रिया दिनुहोस्