दुर्गा प्रसाईंलाई लगियो सरकारी वकिलको कार्यालय

काठमाडौँ : दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय, काठमाडौं लगिएको छ ।

साइबर अपराध मुद्दामा पक्राउ परेका उनलाई म्याद लिन र बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।

khadya

प्रसाईं मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार