धनगढी : कैलालीको धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको छ।
गोष्ठीमा गृहमन्त्री रमेश लेखक सहभागि छन्। गोष्ठीमा सुरक्षा निकायका प्रमुख लगायत सहभागि छन्।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कमलबहादुर शाह लगायत मन्त्री, प्रदेश सभा सदस्य लगायत पनि सहभागि भएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीको गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन्।
प्रतिक्रिया दिनुहोस्