राज्यमन्त्री चौधरी सोमबार अछामको कमल बजार एयरपोर्टको अवलोकन गर्दै !

अछाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरी सोमबार अछामको कमल बजार एयरपोर्टको अवलोकन गर्दै।

राज्यमन्त्री चौधरीले एयरपोर्टको अवलोकन गर्दै पूर्वी अछामको पर्यटन, व्यापारका लागि छिट्टै एयरपोर्ट सञ्चालनमा ल्याउने बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार