बैतडीबाट बहु–बिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडी : बैतडीबाट बहु–बिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत बैतडीको फैसलाले बहु–बिवाह मुद्दामा ११ महिना २६ दिन कैद सजाय तोकेपछि फरार रहेका बैतडीको मेलौली नगरपालिका–१ बस्ने ४० वर्षीय सुरेश सिह बिष्ट पक्राउ परेका छन्।

Seti Hospital

बिष्टलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले आईतवार पाटन नगरपालिका–६ बाट पक्राउ गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार