काठमाडौँ : सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख ६० हजारमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रतितोला १ लाख ६० रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय पाँच रुपैयाँमा काराबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्