गौचनको अन्तिम बिदाइमा मुख्यमन्त्री, गौचनको शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्दै !

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शनिबार प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्दै।

गत कात्तिक २८ गते निधन भएका प्रदशेसभा सदस्य गौचनको पार्थिव शरिर नदीपुरस्थित प्रदेशसभा प्रांगणमा श्रद्धाञ्जलीका लागि राखिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार