स्कुटर दुर्घटना हुँदा घाइते भएका कञ्चनपुरका एक युवकको मृत्यु

धनगढी : कैलालीको गोदावरीमा स्कुटर दुर्घटना हुँदा घाइते भएका कञ्चनपुरको पुर्नवास नगरपालिका–१ का ५२ वर्षीय विरबहादुर नेपालीको मृत्यु भएको छ।

बिहिबार गोदावरी नगरपालिका–८ जमुनानगर स्थित सडकमा आफै स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका नेपालीको उपचारका क्रममा मृत्यु भएको हो ।

Seti Hospital

घाइते नेपालीको उपचारका क्रममा धनगढीमा रहेको नोभा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार