निर्मला पन्त हत्या प्रकरण :एआईजी थापाको नेतृत्वमा नयाँ समिति गठन

धनगढीः कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान समितिहरूले बनाएका प्रतिवेदनहरूको निचोड एकीकृत गर्न नयाँ समिति गठन गरिएको छ। पुराना समितिहरूको प्रतिवेदन निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रहरी प्रधान कार्यालयले नयाँ अध्ययन समिति बनाएको हो।

नयाँ गठन गरिएको समितिलाई विगतमा गठन भएका सबै समितिका प्रतिवेदन अध्ययन गरेर त्यसका आवश्यक निचोडहरूलाई एकीकृत गर्ने जिम्मेवारी दिइएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दुई महिनाअघि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाको नेतृत्वमा यो समिति बनाएका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार