बैतडीमा करणी मुद्दामा फरार प्रतीवादी पक्राउ

भक्तराज जोशी

बैतडी : बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ परेका छन्।

२०७९।१० महिना २ गतेको जबरजस्ती करणी पेन्डिङ मुद्दाको फरार अभियुक्त बैतडी दशरथचन्द नगरपालिका–१ गुरुखोलाका २१ वर्षीय मनोज भट्ट आइतवार पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

भट्टलाई प्रहरी चौकी खोड्पेबाट खटिइएको प्रहरी टोलीले पाटन नगरपालिका–८ खोड्पे स्थित संस्कार होटलबाट पक्राउ गरेको जनाएको छ।

उनलाइ आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्याल बैतडीमा बुझाईए छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार