खैरो हेरोइनसहित डोके बजारबाट एक किशोरी पक्राउ

धनगढी : कैलालीको धनगढीकी एक किशोरी खैरो हेरोइनसहित डोके बजारबाट पक्राउ परेकी छिन्।

कैलालीको धनगढी उपमहानगरपालिका–३ बडाराकी १७ वर्षीया किशोरी बुधवार खैरो हेरोइनसहित पक्राउ परेकी हुन्। 

SHIKHAR COOL TECH

किशोरीलाई ७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित प्रहरी चौकी त्रिनगर र सशस्त्र सिमा सुरक्षा बल त्रिनगरबाट संयुक्त खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार