पुनमले कपडा बैंकलाई ६७ थान कपडा सहयोग गरिन !

धनगढी : पुनम खड्काले कपडा बैङ्कलाई कपडा सहयोग गरेकी छिन्।

ललितपुर महानगरपालिका-२३ की खड्काले धनगढी उपमहानगरपालिका-४ मा रहेको कपडा बैंकलाई मंगलवार ६७ थान कपडा सहयोग गरेकी हुन्।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार