स्कुटरको ठक्करबाट गोदावरीका दुई जना घाइते

धनगढी : कैलालीको गोदावरीमा स्कुटरको ठक्करबाट दुई जना घाइते भएका छन्।

गोदावरी नगरपालिका-२ मा २२ वर्षीय पुरुषले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७४०४ नम्बरको स्कुटरले ठक्कर दिँदा २० वर्षीया युवती र २३ वर्षीय युवक घाइते भएका छन्।

SHIKHAR COOL TECH

घाइते दुबै जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार