मट्यारीका २१ वर्षीय प्रदिप चन्द भारतमा मृत फेला

जेनिशा भट्ट

धनगढी : कैलालीका बेपत्ता युवक भारतमा मृत फेला परेका छन ।

लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित रानी–जमरा–कुलरिया सिँचाई आयोजनाको नहरमा बेपत्ता भएका धनगढी उपमहानगरपालिका–६ मट्यारीका २१ वर्षीय प्रदिप चन्द भारतमा मृत फेला परेका हुन ।

SHIKHAR COOL TECH

शनिवार नहरमा बेपत्ता भएकका चन्द शुक्रबार भारतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शवलाई भारतबाट नेपाल ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार