गणेशमान सिहको ११० औ जन्म जयन्तीको अवसरमा बाजुरामा बिचार गोष्ठी सम्पन्न

बाजुरा : गणेशमान सिह को ११० औ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रम नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराले बिचार गोष्ठी सम्पन्न गरेको छ । नेपाली काँग्रेसका स्थापक नेता गणेशमान सिह र जननि नेता सुवर्ण समसेरले पार्टीलाई गरेको योगदान उहाँले गरेको कामको योगदान लाई नेपाली काँग्रेसले महाँपुरूष भनेर पनि चिनिन्छ ।

गणेशमान सिह र सुवर्ण समसेरले गरेका योगदान २०४६ सालको आन्दोलनमा समकालीन आन्दोलनमा उहाँले ठुलो योगदान गरेका थिए भने दिहले राजनीतिक सँगै उहाँले देशलाई विमान अपरणमा बि पी कोइरालासँग राजनीतिक सँगै हुर्केका नेता सिह राष्ट्रिय मेलमिलापमा पनि ठुलो योगदानले कम्युनिस्ट सँग एकताका साथ नेपाल एकतामा ल्याउनेमा ठुलो भूमिका गरेका थिए भने सुवर्ण समसेरले नेपाली काँग्रेस भित्रका समकालीन आन्दोलनमा ठुलो योगदान गरेका थिए समशेरले राज्य सँगको लडाइँमा उहाँले ठुलो योगदान गरेका थिए ।तम्सेर सँग राजनीतिक वैचारिक भएका बौद्धिक व्यक्तित्वमा पर्नेमा पर्छन् ।

कार्यवाहक सभापति पदम बडूवालको अध्यक्ष मा सञ्चालन भएको कार्यक्रम मा प्रमुख अतिथि महासमिति सदस्य तथा प्रदेश संसद जुना दानी अतिथि  पुर्व उपसभापति देवबहादुर रोकाया जिल्ला कार्यसमिति सदस्य देव रोकाया नगर सभापति गोपाल कार्की, नेविसंघ केन्दिय सदस्य भरत बुढा नेविसंघका जिल्ला सभापति जनक थापा बाजुरा क्याम्पस प्राध्यापक वीरेन्द्र रावल नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय सदस्य दयाराम पण्डित प्रदेश सदस्य पावर्ती जोशी लगाएको उपस्थिति रहेका थिए । कार्यक्रम सञ्चालन नेपाल विद्यार्थी नेता जनक थापाले गरेका थिए  ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार