मोटरसाइकलको ठक्करबाट धनगढीका एक वृद्ध घाईते

धनगढी : कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध घाईते भएका छन्।

धनगढी उपमहानगरपालिका–१८ मा ३० वर्षीय पुरुषले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००८ प ७४९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीय वृद्ध घाइते भएका हुन्।

SHIKHAR COOL TECH

घाईते वृद्धको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बहुलियाले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार