धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाको ५ नम्बर वडामा तोडफोड गरिएको छ।
गएराति वडा कार्यालयको एक कोठाको सिसा र ट्वाईलेटको सिसामा समेत तोडफोड गरिएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।
कार्यालयमा तोडफोड गर्नेको खोजी गर्नुका साथै यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्