ट्राफिक चोराहाबाट अवैध सामान बरामद

धनगढी : धनगढीको ट्राफिक चोराहाबाट प्रहरीले अवैध सामान बरामद गरेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहाबाट अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याएको अन्दाजी ४० हजार ५०० मुल्य बराबरको खाध्य सामाग्री, किरानाका सामान, तथा कपडा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार