मल्चिङ प्रविधिबाट अछाममा आलुखेती

अछाम : अछाममा मल्चिङ प्रविधिबाट आलुखेती गरिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई अछामको सहयोगमा साँफेबगर नगरपालिका–४ मष्टामाडौँमा हातेमालो बहुउद्देशीय सहकारी संस्थाले मल्चिङ प्रविधिको प्रयोगबाट आलुखेती गरेको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार