युरोपीयन मुलुक पोर्चुगलबाट धनगढी घर भएका एक जना सम्पर्कविहिन

धनगढी : कैलालीको धनगढी घर भएका एक जना युरोपीयन मुलुक पोर्चुगलबाट सम्पर्कविहिन भएका छन्। धनगढी स्थायी घर भएका सुरेशकुमार ओझा पोर्चुगलबाट सम्पर्कविहिन भएका हुन्।

ओझालाई पोर्चुलगलमा एक जना एनआरएन सुरज विष्टसँग होस्टेलमा राखिएको थियो। तर सुरेशकुमार ओझा ७ महिनाअघि नै होस्टेलबाट भागेका थिए।

Seti Hospital

लामो समयदेखि सम्पर्कविहिन भएका ओझाको खोजीकार्यमा सहयोग गरिदिन एनआरएन सुरज विष्टले सबैमा आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार