कैलालीबाट भन्सार छलीको हरियो खुर्सानी र माछा बरामद

धनगढी : कैलालीको भजनीबाट भन्सार छलीको हरियो खुर्सानी र माछा बरामद गरिएको छ।

भजनी नगरपालिका–३ ठेकीपुर र भजनी नगरपालिका–७ चर्राबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५० हजार बराबरको हरियो खुर्सानी, माछा बरामद गरिएको हो।

SHIKHAR COOL TECH

जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले खुर्सानी र माछा बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार