डडेल्धुरामा सिना पानीले पुर्‍यायो तरकारी खेतीमा क्षति

डडेल्धुरा : डडेल्धुरामा सोमवार आएको असिना पानीले तरकारी खेतीमा क्षति पुर्‍याएको छ।

एक्काशी आएको असिनाले पानीले जिल्लाको नवदुर्गा गाउँपालिका लगायतका अन्य क्षेत्रमा परेको असिना पानीले भखरै लगाएको तरकारी खेतीमा क्षति पुगेको छ।

Galaxy

असीना पानीले रायो, खुसार्नी, बन्दा, काउली र भखरै लगाएको आलुखेतीमा समेत क्षति पुगेको स्थानीयले बताए। यस क्षेत्रका अधिकांस कृषकहरूको तरकारीमा क्षति पुगेको छ। क्षतिको विवरण भने यकिन भएको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार