बेदकोट नगरपालिकामा अटो सर्भिस सेन्टरमा आगलागी

धनगढी : कञ्चनपुरमा अटो सर्भिस सेन्टरमा आगो लागेको छ। जिल्लाको बेदकोट नगरपालिका–६ सिसैयाका मानबहादुर चौधरीको त्रिलोक अटो सर्भिसमा आगो लागेको हो।

विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीले अटो सर्भिस सेन्टरमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको बताएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार