रास्वपाका ५१ जना नेता कार्यकर्ता लाई नियन्त्रणमा लिएको दाबी

काठमाडौँ : प्रहरीले काठमाडौँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५१ जना नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको दाबी गरेको छ।

बालुवाटार क्षेत्रमा प्रदर्शनमा रहेका उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । 

Galaxy

उनकाअनुसार पक्राउ पर्नेमा ५० जना पुरुष र १ जना महिला छिन् । पकाउ परेकाहरूलाई प्रहरी वृत्त मालिगाउँ, महाराजगञ्ज, कमलपोखरी र दरबारमार्गमा राखिएको छ। 

तर, रास्वपाले भने दिउँसोको २ बजेसम्म २ जना सांसदसहित २३ जना नेता कार्यकर्तालाई प्रहरीले धरपकड गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार